निर्भया बलात्कार काण्ड : चारै जना दोषीलाई फाँसी दिइयो

नयाँ दिल्ली । निर्भया बलात्कारकाण्डका चार जना दोषीलाई आज बिहान भारतले फाँसी दिएको छ । भारतीय समय अनुसार आज बिहान साढे ५ बजे दिल्लीस्थित तिहाड जेलमा उनीहरुलाई फाँसी दिइएको हो । निर्भया तथा बलात्कार घटनाका दोषीहरु विनय शर्मा, पवन गुप्ता मुकेश सिंह र अक्षय कुमारलाई शुक्रबार तिहाड जेलमा पवन जल्लादले झुण्ड्याएका हुन् । बिहीबार निर्भया … Continue reading निर्भया बलात्कार काण्ड : चारै जना दोषीलाई फाँसी दिइयो